मध्यरातमा संवैधानिक इजलास

पब्लिक भ्वाईस नेपाल
२०८२ असार १८ गते
मध्यरातमा संवैधानिक इजलास

सर्वोच्च अदालतमा  मध्यरातमा संवैधानिक इजलास बस्ने भएको छ । ५२ संवैधानिक पदाधिकारीहरू विरुद्ध परेको रिटको फैसला सुनाउनका लागि इजलास बस्ने भएको हो ।

यसअघि जेठ २८ गते नै निर्णय सुनाउने भनिएकोमा असार १८ गतेलाई सारिएको थियो ।

Share This Post

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?